२०७८ श्रावण १३ , बुधवार

बोध लाल पुरीलाई मातृ शोक

Capture

सुनाखरी न्युज/ काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक परेको छ । उहाँकी ममतामयी माता सिता देवी पुरीको उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा निधन भएको थियो ।

दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति भगवान श्री पशुपतिनाथले प्रदान गर्नुहोस भन्ने कामना व्यक्त गरेको छ । ।