२०७८ श्रावण १९ , मंगलबार

गरिव तथा अनाथलाई राहत सहयोग हस्तान्तरण

1

सुनाखरी न्युज/ काठमाडौं-
समाजसेवी तथा म्हैपी महिला समूहकी अध्यक्ष रिता श्रेष्ठ प्रधान तथा वालाजु वेस्ट क्लवका अध्यक्ष जीवन अधिकारीले कराण आर्थिक अवस्था कमजोर वनेका विभिन्न ब्यक्ति तथा निकायलाई राहत सामाग्रि उपलब्ध गराउनुभएको छ । विगत देखि नै दुःखि र असहायहरुलाई सहयोग उपलब्ध गराउँदलै आ उनुभएका प्रधान र अधिकारीले कोरोना महामारिका कारण समस्इामा परेकाहरुलाई सहयोग गर्नुभएको हो ।

 

उहाँहरुले पहिलो चरण अन्तर्गत २०७२ को विनासकारी भूकम्पका वेला सयौं ब्यक्तिहरुलार्य राहत उपलब्ध गराउनुभएको थियो । दोस्रा चरणमा उहाँहरुले कारोनाका कारण विभिन्न अस्सपतालमा उपचार गराउने ब्यक्तिहरुलाई खाना खुवाउनुका साथै आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गमा मानिसहरुलाई राहत सामाग्रि सहयोग र्नुभएको थियो ।

 

 

यसक्रममा धादिङ र मेलम्चीमा वासिन्दालार्य समते आफ्नो तर्फवाट राहत सामाग्रि उपलब्ध गराएको अध्यक्ष प्रधानले बताउनुभयो । उहाँहरु विगत देनि नै सामाजिक कार्यमा संलग्न रहँदै आउनुभएको छ ।