२०७८ असार ७ , सोमवार

सर्वोच्चद्धारा कृष्ण थापाको प्रदेशसभा सदस्य पद थमौती, प्रदेश सांसदको हैसियतमा काम गर्न दिन अन्तरिम आदेश

SC

सुनाखरी न्युज/ काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।