२०७८ जेठ ३० , आइतवार

श्यामअधिकारीको धम्पुस गाउँ सालैजोल गीत बजारमा

Capture

सुनाखरी न्युज/ काठमाडौं-
लोक गायकश्यामअधिकारी हिजोआजलोक दोहरी गीतमानिकै सक्रिय रहेका छन् । गतवर्ष मात्र मेरै धम्पुस गाउँबजारमाल्याएर चर्चा बटुलेकाअधिकारी पुनःआफ्नो गाउँप्रतिको मोह लाई पुर्नजागर गरी बजारमा सालैजो गीतल्याएका छन् । धम्पुस एक पर्यटकीय रमणीय गाउँहो । यहाँ सवै जातीको बसोबास रहेको छ भने पर्यटकलाई स्वागतगर्न यहाँविभिन्न साँस्कृतिककार्यक्रमहरु संचालनगर्ने गरिन्छ ।

साँस्कृतिककार्यक्रममा सालैजो गीतलाई पनिविषेश महत्वदिने भएको हुँदाधम्पुस गाउँको वर्णन गरि सालैजो मार्फत बजारमाल्याएको अधिकारीले बताएका छन् । यस गीतलाई देश विदेश बाट राम्रो प्रतिक्रियाआएको र भविष्यमाआफु गायन क्षेत्रमाझनक्रियाशिल रहनहौसलामिलेको बताएका छन् । विषेश गरि धम्पुस बसोबास गर्ने, देश वाहीर रहेका, जन्मभूमि देखि कर्म भूमीगएका साथै समग्र गीत संगित प्रेमी सम्पूर्ण नेपालीदाजुभाई तथादिदिबहिनीहरुले गीत हेरी राम्रो प्रतिक्रियादिएको बताएका छन् । अधिकारीले यस भन्दा अगाडी पनिथुप्रै लोकगीतहरु बजारमाल्याई चर्चा बटुलेको धम्पुस कै समाज सेवीतथा सुभ चिन्तकभीम प्रसाद भण्डारीले बताउनु भयो ।