२०७८ असार ८ , मंगलबार

थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त, १०१ को मृत्यु

Corona Logo

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६६३ जना निको भएका छन् । १०१ जनाको मृत्यु भएको छ  ।