२०७८ असार १ , मंगलबार

वृद्धभत्ता ३३ प्रतिशतले बढ्यो, अव मासिक ४ हजार पुग्यो

सुनाखरी न्युज/ काठमाडौं –

सरकारले वृद्ध भत्ता बढाएको छ। अध्यादेशमार्फत अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८-०७९ को बजेटमा वृद्ध भत्ता ३३ प्रतिशतले बढाएर ४ हजार पुर्‍याएको हो ।

यसकालागि  सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब विनियोजन गरिएको छ।