२०७८ असार ७ , सोमवार

आगामी आर्थिक बर्ष २०७८-०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेल (लाइभ)

सुनाखरी न्युज/ काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०७८-७९ को बजेट सार्वजनिक गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्‍यादेश जारी गरेपछि अर्थमन्त्री पौडेलले सिंहदरवार वाट बजेट प्रस्तुत गरेका हुन् ।

https://www.facebook.com/watch/live/?v=934127730707453&ref=notif&notif_id=1622283417913984&notif_t=live_video_explicit