२०७८ असार २ , बुधवार

जवानीका आकाँक्षा !

gg

गिता चालिसे-

जवानीका आकाक्ष अकालमा मृत्यु

प्राकृतिक बस्तुका धनि देश नेपाल

मृत लाई पनि ब्युताउने सँजिवनि जडिबुटी

अमृत जलपिउदै आएका स्वाभिमानि इमान्दारी

हामी प्रकृति, धर्म,संस्कार , खानपान बोलि व्यबहार

आफ्नै भेषभुषा शान्ति क्षेत्र नेपाल

गर्बका साथ विश्व अगाडि शिर नझुक्ने पहिचान नेपाल

बाल मष्तिस्कमा घुसेका सतिले सरापेको देश नेपाल

अहिले का पिडिले भोग्न परेको सँघर्ष हिँसाले

प्राकृतिक दुर्घटना मानब जीवन सँकटमा अशान्ति

अनिद्रा कालिन भई रोगका लहरले अकालमा मृत्यु यस

धर्तीमा भविष्यको अन्धकार हुन पुगेको

परिस्थिति मा गुम्सिएर कोरोनाको कहरमा मानवको

स्वास्थ्यको ह्रदयघात , मष्तिस्कघात न्युमोनिया निम्त्याई बाँचिरहेका छौ ॥

मानब क्षीण रोगि बनाई जवानी को आकांक्षा अपुर्ण अकालमै मृत्यु को मुखमा  पुग्ने भएका छौ॥