२०७८ असार २ , बुधवार

“जनताको नेता सधै जनताका हरेक समस्याको समधानमा”

वीरबल खड्का क्षेत्री/ धनकुटा – धनकुटा जिल्ला नेकपा एमाले जिल्ला अध्यक्ष एबम् निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य मा । राजेन्द्र कुमार राई द्वारा जिल्ला अस्पताल धनकुटामा कोभिड-१९ रोकथाम नियन्त्रणको लागि २५ लाख भन्दा माथीको अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गर्नु भएको छ ।

 

यस्तै केही दिन अगि माननीय राईकै पहलमा अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि अर्थमन्त्रालय बाट बजेट बिनियोजनमा पहल समेत गरेका थिए यस्तै जनताका हरेक समस्याको समधानको लागि साथ र सहयोग गर्दै आउनु भएका नेताप्रती हार्दिक सम्मान र साथ रहेको छ।