२०७८ असार ८ , मंगलबार

स्वास्थ्य सामाग्रि र खाद्यान्न हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं-

काठमाडौंको जनमैत्री हस्पिटलकालागि रवी फाउण्डेशन र वेस्ट वालाजु क्लव मार्फत स्वास्थ्य सामाग्रि र खाद्यान्न हस्तान्तरण गरिएको छ ।
रिता श्रेष्ठ प्रधानको नेतृत्वमा वोधि सत्व विहारका तर्फवाट झण्डै एक महिनाकालागि पुग्ने औषधि तथा खाद्यान्न हस्तान्तरण गरिएको हो ।