२०७८ जेठ ३० , आइतवार

संविधान संशोधनको गृहकार्य गर्न दुई पार्टिका नेता सम्मिलित कार्यदल गठन

सुनाखरी न्युज/ काठमाडौं ।

संविधान संशोधनका विषयमा गृहकार्य गर्न सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ ।

पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी  जसपा अध्यक्ष महन्थ ठाकुरले दिए ।

 

ठाकुरले जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल लगायतका नेताहरु रहेको बताए ।