२०७८ असार २ , बुधवार

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्ने

सुनाखरी न्युज/ काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपति आह्वान गरेपछि प्रधानमन्त्री ओलीले दिउँसो साढे १२ बजे पत्रकरा सम्मेलन गरेका हुन् ।

विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नका लागि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।