२०७८ असार २ , बुधवार

नेप्से ६.३७ अंकले बढ्यो

nepse

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ६.३७ अंकले बढेर दुई हजार सात सय ८७ दशमलब १९ विन्दुमा पुगेको छ ।

यस्तै, आज ९ अर्ब ३० करोड ५२ लाख बराबरको कारोबार भएको छ भने आज ८कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।