२०७८ असार ७ , सोमवार

स्थायी कमिटि बैठक लगत्तै प्रधानमन्त्री ओलीले डाँके मन्त्रिपरिषद् बैठक

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले बताए । मन्त्रिपरिषद बैठक अघि एमालेको स्थायी कमिटि बैठक पनि आजै दिउँसो आकस्मिक रुपमा २ बजे बस्दैछ । बैठक के कस्तो एजेण्डा के हो भने खुलाईएका छैन् ।

 

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने, संसदको अधिवेशन बोलाउने लगायत विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल हुने सक्ने श्रोतको भनाई छ ।