२०७८ असार ७ , सोमवार

कोरोना महामारीको आतंक बन्द गरौँ

वीरबल खड्का क्षेत्री – समाचार पनि नयाँ संक्रमीत संख्या यति उत्ती मृत्यु यति भनेर हेडलाईट हाल्ने र आम जनसमुदायलाई मनोबैज्ञानिक असर पार्ने काम तत्काल बन्द गरौ, भाईरसलाई पराजीत गरेर निको भएका संख्या हालेर आत्माबल बढाऊ ।

 

अब साबधानी र शतर्कता एक मात्र बिकल्प, जस्ता सुकै रोग व्याधी, आपत, बिपत्ति , अप्ठारालाई जित्ने एकमात्र शक्ति भरपर्दो ओखती आत्माबल नै हो त्यसैले आत्माविश्वासलाई बलियो बनौं मान्छेलाई सामाजिक सञ्जालमा आत्माबल घटाउने किसिमका श्रद्धाञ्जली पोष्ट लेख बिचार सम्प्रेशण नगरौ, विस्वव्यापी फैलिएको महामारीले संसारनै संकट परेको समयमा हामी पनि यो विश्वको एउटा कुना बाट लडाई गरि रहेका छौ यसर्थ मान्छे हिजो पनि मर्ने गर्थे आज पनि मर्दै छन ।

 

फरक आज मर्ने मान्छे महामारी कोरोनाबाट धेरै मात्रमा संक्रमीतहरु परेका छन् । निकै जवानीको उमेर भित्र जीवन गुमाउदै छन जसले गर्दा हिजो महामारीको नहुदा पनि हस्पिटल भने भरिएका थिए,आज अक्सिजन कै अभाब हस्पिटलमा बेडकै अभाव भएर आएको अवस्थालाई मध्यनजर यसर्थ खोले खाएर भए पनि गाउँ घर तिरै बसौ र उच्च आत्माबल लिएर साबधानी र शतर्कता अपनौं घरमै बसौ सुरक्षित रयौं।