२०७८ असार २ , बुधवार

काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशोक परेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा शनिबार विहान ४ वजे गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो ।