२०७८ असार २ , बुधवार

गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ फेरि बने मुख्यमन्त्री

सुनाखरी न्युज/ पोखरा ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।  प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई नियुक्त गरेकी हुन् ।

आज प्रदेश प्रमुख पौडेलले १६८ ९३० अनुसार ठूलो दलको हैसियतले नेकपा (एमाले) का संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यसअघि विपक्षी गठबनधनले दावी गरेको थियो ।