२०७८ असार ६ , आइतवार

नेपालमा कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु

Corona

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।