२०७८ बैशाख ८ , बुधवार

मन्त्रीमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, आजै साँझ साढे ६ बजे सपथ

PM

सुनाखरी न्युज/ काठमाडौं-
प्रधानमन्त्री ओलीे मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।

मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

टोपबहादुर रायमाझी, प्रभु साह, दावा तामाङ, मणि थापा, गौरीशंकर चौधरीलगायत मन्त्री हुने बताइएको छ ।