२०७८ बैशाख ४ , शनिवार

बालुवाटारमा प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच बालुवाटारमा भेटवार्ता

सुनाखरी न्युज/ काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीलाई भेट्न बादल बुधबार बिहान बालुवाटार पुगेका हुन्। संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ओली वा प्रचण्ड–नेपाल समूह मध्ये कुनैको भेलामा उपस्थित नभएका बादलले आज ओलीलाई भेटेका हुन्।

 

मंगलबार बिहान बादललाई भेट्न प्रचण्ड पनि मन्त्री क्वाटर पुल्चोक पुगेका थिए। बादल पक्षका नेताहरुले भने उनलाई प्रचण्डलाई साथ दिन दबाब दिँदै आएका छन्।