२०७७ चैत्र ३० , सोमवार

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

सुनारखी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बाट राष्ट्रका नाममा विशेष सम्बोधन सम्पन्न भएको छ । आइतबार संसद बिघटन गरी मध्यावधि चुनावको घोषणा गरेपछि प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गरेका हुन् ।

 

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन