२०७८ बैशाख ८ , बुधवार

नेप्से ३०.३३ अंकले बढ्यो

Nepse

सुनाखरी न्युज/ काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले बढेकोे छ । आज नेप्से ३०.३३ अंकले अंकले बढेर एक हजार ९६५ दशमलब ९६ विन्दुमा पुगेको छ भने ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् ।