२०७८ बैशाख ८ , बुधवार

शेयर बजार राताम्मे, ९६.८८ अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो पहिलो दिन आज (आइतबार) राताम्मे भएको छ । आज नेप्से ९६.८८ अंकले घटेर एक हजार ९३५ दशमलब ६३ विन्दुमा थामिएको छ भने ९ अर्ब ४७ करोड ९२ लाख ७ हजार ५४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएको छन् ।