२०७८ बैशाख ८ , बुधवार

२८ दिनको लागि ३० अर्बको निक्षेप संकलनद्धारा तरलता खिच्दै राष्ट्र बैंक

सुनाखरी न्युज/ काठमाडौं-

नेपाल राष्ट्र बैंकले २८ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भएको छ । ३० अर्बको निक्षेप संकलन उपकरणको मिति २०७७ पुस ०२ गते (बिहिबार) बोलकबोल हुने केन्द्रीय बैकले सूचना मार्फत जानकारी गराएको छ । आजको दिनसम्म बैंकिङ क्षेत्रमा ८०अर्ब तरलता छ । ३० अर्ब निक्षेप संकलनपछि तरलता घट्ने देखिन्छ ।