२०७७ चैत्र ३० , सोमवार

सागर लम्साल ‘बले’ ले भने गरिमा लाई लाइदेउ माया

सुनारखी न्युज / काठमाडौं – अहिलेका चर्चित गाएक प्रबिण बेडवाल तथा गायीका समिक्षा अधिकारी को सुमधुर आवाजमा सजिएको गीत “लाइदेउ माया “करुणा कंडेल को निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यू-टुब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ ।

 

यस गीतमा शब्द गणेश उप्रेती को रहेको छ भने संगीत सम्योजन पुरुशोत्तम न्यौपाने ले गर्नु भएको छ । गीतमा प्रखर अभिनयले खारिएका कलाकार दोय सागर लम्साल ’बले ’ र गरिमा शर्मा का साथै गीतकार गणेश उप्रेती को पनि जोडदार अभिनय रहेको छ भने यस म्युजिक भिडिओ को निर्देसन र सम्पादन शक्ती प्रजोल घिमिरे गर्नु भएको छ । भने कथा तथा कोरियोग्राफअर मा प्रबिन थापा हुनुहुन्छ यस म्युजिक भिडियो लाई छायान्कन नमराज घिमिरे ले गर्नु भएको छ।

 

पहिलो पटक सागर लम्साल “बले” र गरिमा शर्मा एस गीत मार्फत प्रेम जोडी को रुपमा देखा पर्नु भएको छ। निर्माण पक्ष ले यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास उनीहरुको छ । यस भन्दा अगाडि पनि गीतकार उप्रेतीको “लगन जुरेर ”गीत सार्वजनिक भाईसकेका छन ।