२०७८ बैशाख ४ , शनिवार

प्रभु क्यापिटल लिमिटेडको विन्टर अफर

सुनाखरी न्युज/ काठमाडौं – नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले केही समय अगाडि सञ्चालन गरेको ३ Free Demat खाता योजनामा हाम्रा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन (https://onlinedemat.prabhucapital.com/DematForm) बाटै तथा प्रभु बैंकको सम्पूर्ण शाखा तथा क्यापिटलको कार्यालय कमलादीमा सम्पर्क गरी डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागिमंसिर २४ गतेदेखि पौष मसान्त २०७७ भित्र खाता खोल्दा एक वर्षको लागि Free Demat खाता योजना ल्याएको छ ।

 

यस योजना अन्र्तरगत खाता खोल्न चाहने ग्राहकहरुको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ । त्यसैले अहिलेसम्म डिम्याट खाता नखोल्ने ग्राहकहरुले आफू, आफ्नो परिवारतथा आफ्ना साथीभाईहरु लाई यस योजनामा जोडि निशुल्क म्झबत खाता अनलाईनबाट खोली समय तथा रकमको बचत गरी शेयर कारोबार गरौं, गराऔं ।