२०७८ बैशाख ३ , शुक्रवार

सुरेशमान शाक्यको अध्यक्षतामा काठमाडौं सुनचाँदी व्यवसायी संघमा नयाँ नेतृत्व

सुनाखरी न्युज/ काठमाडौं-
काठमाडौं सुनचाँदी व्यवसायी संघको १७ औं र १८ औं साधारणसभा तथा छैठौं अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष महेन्द्ररत्न शाक्यको अध्यक्षतामा भएको अधिवेशनवाट संघका उपाध्यक्ष सुरेश मान शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यक्रम शहरी विकासमन्त्री कृष्ण गोपाल श्रैष्ठको प्रमूख आतिथ्यतामा भएको थियो ।

समितिको उपाध्यक्षमा मुत्ति रत्न बज्राचार्य, सचिवमा रोहिना देवी शाक्य र कोषध्यक्षमा दशरत्न शाक्य रहनु भएको छ । मनोनित सदस्यमा कविरचन्द्र बज्राचार्य रहनुभएको छ । समितिका पदाधिकारी तथा सदस्यहरुको विस्तृत विवरण निम्न अनुसार छः