२०७७ चैत्र ३० , सोमवार

सन् २०२० र ओपोको प्राविधिकविकास मेरुदण्डका रुपमा मानवतावाद

सुनाखरी न्युज/ काठमाडौं – बर्षको सुरुवातमै कोभिड १९ को प्रकोपले सबैका लागि चुनौति र संघर्षको अवस्था सिर्जना गर्यो । कठिन समयका बावजुत अपबादका रुपमा रहेको यो समयमापनि ओपोले आफ्ना प्रयोगकर्ताका लागि अत्याधुनिक प्रविधि र उत्पादनको निर्माणलाई निरन्तरतादिइ नै रह्यो ।

 

यस बर्ष ओपोले मानवतावादका लागि स्पष्ट आवाजको उत्थान गरेको छ । ब्यवसायिक नवप्रबर्तनको मुल उद्देश्य जनताप्रति समर्पित हुनुपर्ने कम्पनीको बुझाइ छ । यसका लागि ओपो निरन्तर गुणात्मक नवप्रबर्तनका लागि प्रेरित हुने गरेको छ । यही उद्देश्य पछ्याउँदै उपभोक्ताका आवश्यकताको पूर्ति गर्दै जीवनको उत्कृष्ट अनुभुतिदिनओपोले निरन्तर रुपमा अग्रगामी प्रविधि पस्किँदै आएको छ ।

 

स्टे होम, स्टे स्मार्ट
विश्वभर कोरोनाभाइरसको महमारीका कारण मानिसहरु घरभित्रै सिमित रहनुपर्ने दुर्भाग्यपूर्ण अवस्थाथियो । तनावपूर्ण अवस्थामा पनि जीवनमा खुशीयाली ल्याउने सानासाना कुरा मार्फत हामीहाम्रो मुडमा सुधार ल्याउन सक्छौँ । ओपोको यूडब्ल्यूबी स्पासियल अवेरनेस प्रविधि त्यस्तै साना कुरा मध्य एक हो । घरमै बसिरहेको अवस्थामा ओपोको यूडब्ल्यूबी स्पाशियलअवेरनेस प्रविधिले आफ्ना आईओटी उपकरणहरु मार्फत जीवनमा सहजता ल्याउन सघाउँछ । यसको माध्यमबाट मोबाइल फोन मार्फत उपभोक्ताले स्मार्ट उपकरणहरुमा सहज नियन्त्रण पाउन सक्छन् । उदाहरणका लागि टीभीमा देखाएकै भरमा सहजै स्क्रिन कास्टिङ गर्न, बत्ती, ब्ल्यूटूथ लगायत घरमा रहेका अन्य उपकरणहरुहल्का जेस्चरकै भरमा नियन्त्रण गर्न सकिन्छ । यिनका माध्यमबाट घरमै रहेको अवस्थामा पनि आफ्नो ध्यान एकाग्रगरी काममा केन्द्रित हुन सकिन्छ ।

 

भर्चुअल र भौतिकविश्वको अभिसरण
बिदाको योजनाबनाउँदा साथीतथा परिवारका साथमा सानो जमघट तथा भेला गरी रमाउने चाहना सबैको हुन्छ । यस्तोमा यदीतपाईको दिशा सम्बन्धि ज्ञान राम्रो नभएमाओपोको नयाँ नेभिगेशन प्रणाली तपाईँकालागिउपयोगीहुन सक्छ । नयाँ आरटीके पोजिशनिङ अल्गोरिथमले ओपो स्मार्टफोनमा अवस्थितीका बारेमा जानकारीका लागि १ मिटरभन्दा न्यून एक्यूरेसीका साथमा उच्च सटिकता प्रदान गर्छ । यसले दूई मेजरिङ स्टेशन्सकाविचमा रहेको डाटा मापन गरी सटिक अवस्थितीप्रदानगर्न प्रयोग गर्छ । तर, यो सुरुवातमात्रहो, भौतिकजगतमानहराउनु मात्रपर्याप्त हैन । ओपोले यस क्षेत्रमाअझ रोचक९ओपो साइबरियल पनि प्रस्तुत गरेको छ ।

सुपर एआर एपका रुपमा सटिक अवस्थिती सेवाउपलब्ध गराउने, ओपो साइबरियलमाजीपीएस, वाईफाई र ब्ल्यूटूथ जस्ता मोबाइलउपकरण मार्फत उपलब्धहुने डाटापनि जडान गरिएको छ । साथै, एसएलएएम र एआई सिनअल्गोरिथमले मिलिसेकेण्ड्समै लोकलाइजेशन सेवाउपलब्ध गराउँछ जसले सेन्टिमिटरसम्म सटिकता प्रदान गर्छ । आउटडोर नेभिकेशनका साथै सपिङमल्स लगायत घुमिरहँदाप्रयोगकर्ताले प्रदर्शनीमा राखिएकाउत्पादनका साथै भर्चुअल ईन्टरटेनमेन्टको मज्जापनिलिन सक्छन् । ओपो साइबरियलले प्रयोगकर्तालाई वास्वविकविश्वका पूणः निर्मित विवरण विस्तृतरुपमा प्रस्तुतगर्नुका साथै एआर संगको समन्वयमार्फत विस्तृत डिजिटल जानकारीपनि प्रस्तुत गर्छ ।

 

मनपर्यो रुतस्विर खिच्नुस्
जीवन्ततस्विर तथा भिडियोका साथअमूल्यपलहरु सम्झनाका रुपमा कैद गर्न चाहनु हुन्छ रुत्यसो हो भने, ओपोको नेक्स्ट जेनरेशन हाइब्रिड जुमप्रविधिउपयुक्तहुनेछ । ओपोले दैनिकजीवनमा बृहत्तरुपमाप्रयोग हुने ८५एमएम र १३५एमएमफोकल लेन्थमाविशेष सुधार प्रस्तुत गरेको छ । यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा सटिक कलर रिप्रडक्शन र विस्तृत विवरणका साथजीवन्ततस्विर लिन सक्नेछन् ।

 

साथै, कम्प्युटर भिजन र प्याटर्न रिकग्निशन कन्फरेन्स सीभीपीआर २०२०माओपोले आफ्नो एक्स्ट्रिम सुपर रिजोल्युशन प्रविधिका लागि २ ओटा प्रथम स्थान र दूई तृतिय स्थानका लागि अवार्ड हातपारेको छ । यस प्रविधिले धमिलातस्विरलाई १६ गुणासम्म स्पष्ट बनाउन सघाउँछ । साथै, भिज्यू अललोकलाइजेशन फिचरका माध्यम बाट तस्विर कुन ठाउँमा लिइएको हो भन्ने कुराको पहिचानगर्न तथा भिडियोमा मानव क्रियाकलापका बारेमा समेत जानकारी प्राप्त गर्न सकिन्छ । यी सबै प्राविधिक विकासका माध्यम बाट आफ्ना प्रियमानिसहरुका साथमा तस्विर खिच्दा सहजताका साथै उत्कृष्टताको अनुभव समेत हुनेछ ।

 

अझ तिब्र, अझउत्कृष्ट
उपर्युल्खित परिवेशहरु नियाल्दा आजको दैनिकी स्मार्टफोन विनाअनुमानगर्न असम्भव प्राय देखिन्छ । फोन चार्ज गर्ने कुरा सम्झिँदा प्लगइन गरी लामो समयसम्मकालागि यसबाट टाढा रहनुपर्ने बाध्यता धेरैको स्मृतिमाताजै हुन सक्छ । फ्ल्याश चार्ज प्रविधिको अग्रणीका रुपमाओपोले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित, तिब्र र सुलभ अल्ट्रा९फास्ट चार्जिङ अनुभवप्रदानगर्दै ब्याट्री सकिने समस्याबाट छुटकारा प्रदानगर्ने अठोट गरेको छ । यस बर्ष ओपोले १२५वाट सुपर फ्ल्याशचार्ज र ६५ वाट एयरभोक ताररहित फ्ल्याश चार्ज सोल्यूशन सार्वजनिकगरिसकेको छ । त्यसैगरी, अल्ट्रा स्मलपोर्टेबल ५०वाटमिनी सुपरभोक चार्जर र ११०वाटमिनी फ्ल्याशचार्जरपनि सार्वजनिक गरेको छ । ओपोको १२५ वाट फ्ल्याश चार्ज मार्फत मात्र ५ मिनेट चार्ज गरेको भरमाप्रयोगकर्ताले दिनभर निर्धक्कभई आफ्नो फोनको प्रयोग गर्न सक्छन् ।

 

त्यसैगरी, ओपो ईन्नो डे २०२०को कुरा गर्दा ओपोले “टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड” नारालाई अघि सारेको थियो । यस उद्देश्यका साथमा प्रयोगर्ताका लागि पूर्ण समर्पित हुँदै सबै कठिनाइको समाधान उपलब्ध गराउने सोच कम्पनीले लिएको छ । सन् २०२० ओपोका लागिनिकै अर्थपूर्ण रह्यो । भविष्यमा पनि थप रोचक नवप्रबर्तनहरुका साथमा आफ्ना विश्वभरका प्रयोगकर्ता लाई अभूतपूर्व प्राविधिकअनुभव बाँड्नु ओपोको उद्देश्य रहेको छ ।