२०७७ चैत्र ३१ , मंगलबार

सडक देखी सदन सम्म नेपाली कांग्रेस

किरण गिरी  –

नेपाली हामी रहौला कहाँ नेपालै नरहे ।
लोकतन्त्र हाम्रो बच्ला र कहाँ कांग्रेस नै नभए ।

ओलीसरकारको भ्रष्टाचार र बेथिति विरुद्ध आबाज बुलन्द गरौ ।
मंसिर २९ गते देशभरी बिरोध प्रदर्शन गरौ ।

सबैखाले प्रतिगामी चाहना लाई परास्त गरौ ।
मंसिर २९ गते देशभर बिरोध प्रदर्शन गरौ ।

भ्रष्ट र अधिनायकवादि सरकार विरुद्ध आबाज बुलन्द गरौ ।
मंसिर २९ गते ७७ रै जिल्लामा बिरोध प्रदर्शन गरौ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्बर्द्धन गरौ
मंसिर २९ गते मुलुकभर बिरोध प्रदर्शन गरौ ।

सडक देखि सदनसम्म आबाज बुलन्द गरौ ।
मंसिर २९ गते देशभर बिरोध प्रदर्शन गरौ ।

लेखक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।