२०७७ माघ १५ , बिहिवार

नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पौस २४ र २५ गते हुने

सुनाखरी न्युज/ काठमाडौं-

नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पौस २४ र २५ गते काठमाडौंमा आयोजना गरिने भएको छ । महासंघको मंसिर १८ गते काठमाडौंमा आयोजित १९ औ पुर्ण वैठकले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महासंघले सर्वसम्मित रुपमा सो निर्णय गरेको हो । यसअघि कोरोना महामारिका कराण महासंघको साधारणसभा सर्दै आएको थियो ।