सुनाखरी न्युज/ काठमाडौं -नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा सुरु भएको छ । कोरोना भाईरस संक्रमण जोखिमका कारण निर्वाचन बाहेकका सबै कार्यक्रमहरु भर्चुअल माध्यमबाट सञ्चालन हुँदैछन् । महासंघको साधारण सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा सुरुवात गर्दै छन् ।
साधारण सभाको प्रत्यक्ष प्रशारण यहाँबाट हेर्न सकिन्छ ।
https://www.facebook.com/fncci/videos/365979778030700/UzpfSTE3MTM1MTMwMDIyNzgwNjk6MjQzMTkwMTM4Mzc3MjU1Nw/