२०७७ चैत्र ३१ , मंगलबार

प्रधानमन्त्री ओली इलाम र ताप्लेजुङ्गको भ्रमणमा

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सोमबार इलाम र ताप्लेजुङ्गको भ्रमणमा निस्केका छन्। उनी हेलिकप्टर मार्फत त्यसतर्फ लागेका हुन् । उनले ताप्लेजुङ्गमा उनले चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्ने छन् । यस्तै इलाममा पनि उनी स्थानीय कार्यक्रममा सहभागी हुने छन् ।

 

प्रधानमन्त्री ओलीको साथमा पूर्वसभामुख सुवास नेम्बाङ पनि रहेका छन् । केही दिनअघि उनी संखुवासभा पुगेका थिए ।