२०७७ मंसिर २१ , आइतवार

नेपालमा कोरोनाबाट मृत्युहुनेको संख्या १२ सय ९८ पुग्यो, यस्तो छ मृत्यु दरको अवस्था !

Health#

सुनाखरी न्युज/ काठमाडौँ —

नेपालमा  पछिल्लो २४ घन्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप २२ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ । शुक्रबार देशभर संक्रमित पुष्टि हुनेमा १९ सय ४५ जना रहेका छन् ।