२०७७ मंसिर १२ , शुक्रवार

३३ जना एसएसपीको सरुवा, को कहाँ (सूचीसहित)

nepal-police-1

सुनाखरी न्युज/ काठमाडौ – गृह मन्त्रालयले ३३ जना एसएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागका अनुसार नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरिय निर्णयबाट ७ गतेदेखि लागु हुनेगरी एसएसपीहरुको सरुवा गरिएको हो ।

 

सरुवा भएका एसएसपीहरुमा काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंहलाई ल्याइएको छ । यसअघि काठमाडौं प्रहरी प्रमुख रहेका श्यामलाल ज्ञवालीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

 

यस्तो छ सरुवा भएका एसएसपीहरुको सरुवा सूची

३३ जना एसएसपीको सरुवा, को कहाँ