२०७८ बैशाख ३ , शुक्रवार

नेकपा सचिवालय बैठक आजकालागि सकियो, अव फेरी अर्को बैठक

सुनाखरी न्युज/ काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक १० दिनलाई स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो ।