२०७७ मंसिर १२ , शुक्रवार

बंगलादेशसँग मल किन्ने निर्णय

mal-kalobazari

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले बंगलादेशबाट जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

यसअघि बंगलादेशबाट मल पैंचो ल्याउने भनिएको थियो । प्रधानमन्त्रीस्तरमा कुराकानी पनि भएको थियो । तर बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेपछि जीटूजीमार्फत खरिदको निर्णय भएको हो । नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने पनि निर्णय भएको छ ।