२०७८ बैशाख ३ , शुक्रवार

ओस्कारमा छानिएको उत्कृष्ट ताइवानी फिल्म, यस्तो छ भिडियो…

सुनाखरी न्युज/ काठमाडौं-

इट ड्रिंक म्यान वुमन भने विदेशी भाषातर्फ ओस्कारको अन्तिम पाँचमा पर्न सफल ताइवानी फिल्म हो।  ताइवानको ताइपेइ सहरमा बस्ने परिवारको कथा हो, इट ड्रिंक म्यान वुमन। चाइनिज मास्टर सेफ मिस र श्रीमतीको निधनपछि एक्लै स्याहारेका तीन जवान छोरीको कथा…