२०७७ चैत्र ३० , सोमवार

सुनको मूल्यमा गिरावट

gold_down

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । बुधबार सुनको मूल्य तोलामा ९६ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ७ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।