२०७८ बैशाख ३ , शुक्रवार

साताको पहिलो दिन ४.७२ अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आज (आइतबार) घटेको छ । आज नेप्से ४.७२ अंकले घटेर १ हजार ६ सय ४० दशमलव ९५ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आइतबार २ अर्ब ९३ करोड ९ लाख ३९ हजारको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ५ वटा सम”ह बाहेक अन्य सबैमा राताम्मे छाएको छ ।