२०७७ चैत्र ३० , सोमवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ५ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११९५ रहेको महासंघले जनाएको छ ।