२०७७ चैत्र ३० , सोमवार

रअका प्रमुख काठमाडौंमा

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल केही घन्टाको भ्रमणको लागि काठमाडौँ आएका छन् । उच्च सुरक्षा स्रोतले  उनी काठमाडौ आएको पुष्टिगरेको छ ।

उनी के प्रयोजनका लागि भ्रमणका आएका हुन भन्ने यकिन भएको छैन् । नोभेम्बर पहिलो साता भारतिय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा उनी नेपाल आएका हुन् ।