२०७७ चैत्र ३१ , मंगलबार

सरकार, सरकार जस्तो भएन

दशैं , दशैं जस्तो भएन ।
तिहार ,तिहार जस्तो रहेन ।

सरकार ,सरकार जस्तो भएन ।
बालुवाटार र खुमलटार बाटै प्रदेश सरकारलाई हस्तक्षेप गर्ने हो भने संघीयता र संबिधानको मर्म र अर्थ नै रहेन ।

समग्रमा भन्नु पर्दा यो देशमा केही थान मन्त्री र अरिंगाल बाहेक मुलुक र जनताको लागि सरकार नै भएन ।
जनताको संकट र माहामारिमा पछि हट्ने सरकार लाई जनताले कर तिर्नुको कुनै अर्थ भएन ।

किरण गिरी, काठमाडौं नेपाल ।