मेष: दिन उत्तम छ । वैदेशिक भ्रमण हुनेछ । शत्रु परास्त हुनेछन् । दीर्घकालीन कार्ययोजना तय हुनेछ । आत्मबल बढ्नेछ ।
वृष: दिन भाग्यवर्धक छ । नयाँ कामको अवसर मिल्नेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । महŒवपूर्ण काम गरिनेछ ।
मिथुन: दिन प्रतिकूल छ । काममा बाधा अड्चन आउनेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ । खर्चको मात्रा बढ्नेछ ।
कर्कट: दिन अनुकूल छ । काममा तीव्रता बढ्नेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । महत्वपूर्ण काम हात लाग्नेछ ।
सिंह: दिन उत्तम खालको छ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । समयलाई ख्याल गरेर हिड्नु पर्ने अवस्था रहनेछ ।
कन्या: दिन सार्थक छ । धर्मकर्मतिर मन जानेछ । स्वास्थ्य निकै तन्दुरुस्त हुनेछ । अरुबाट सहयोग पाइनेछ । सावधानी अपनाउनु पर्ने देखिन्छ ।
तुला: दिन प्रतिकूल छ । आँटे ताकेको काममा व्यवधान आउनसक्छ । मन खिन्न हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।
वृश्चिक: दिन अत्युत्तम छ । यात्राको योग छ । पारिवारिक जीवन रमणीय रहनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ ।
धनु: दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यसम्पादनमा गति थपिनेछ । सहयोग पाइनेछ। दीर्घकालीन काम बन्नेछ । मावली पक्ष सहयोगी रहनेछ ।
मकर: दिन अनुकूल छ । मनमा चिन्ता निकै कम हुने देखिन्छ । बुद्धिवर्धक काम हुनेछ । शरीर पनि स्वस्थ रहनेछ । सावधानी भने अपनाउनु पर्नेछ ।
कुम्भ: दिन प्रतिकूल छ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधा बढ्नेछ । धैर्य गर्नु पर्नेछ ।
मीन: दिन अनुकूल छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । स्वास्थ्य सबल रहनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ ।