२०७७ चैत्र ३१ , मंगलबार

पुर्ब मन्त्री एबं नेपाली कांग्रेसका नेता थापाको स्वस्थ्यमा संतोषजनक सुधार

सुनाखरी न्युज/ काठमाडौँ – पुर्व मन्त्री एब नेपालि काङ्ग्रेसका नेता आदरणीय ब्यक्तित्व सुनिल बहादुर थापालाई केही दिन देखि कोरोना सक्रमण भै २५ गते दिउँसो बाट उहाँ हयाम्स अस्पतालमाको covid isolation वार्डमा उपचाररत हुनु भएकोमा उहाँको स्वास्थ्यमा संतोषजनक सुधार भैरहेको जानकारी नेपाली कांग्रेसका सदस्य एबं पत्रकार किरण गिरीले दिनु भएको छ । नेका सदस्य गिरीका अनुसार मन्त्री थापाको स्वस्थ्य प्यारामिटरहरु सबै राम्रो रहेको र क्रमिक रुपमा स्वस्थ्य अबस्थामा सुधार भैरहेको छ ।

 

उहाको स्वाथ्यलाभको कामना गर्दै आज नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले टेलीफोन बाट स्वास्थ्य अबस्थाको जानकारी लिनुभएको थियो । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला महामन्त्री पुर्ण बहादुर खडका नेताहरु एबं पुर्ब उपप्रधानमन्त्री तथा मन्त्री प्रकाश मान सिंह र रमेश लेखक लगायतका नेताहरुले उहाको शिघ्र स्वस्थ्य लाभको कामना गर्नुभएको छ ।नेकपा संसदीय दलका उपनेता सुभाष चन्द्र नेम्वाङ ,नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माले स्वस्थ्य लाभको कामना गर्नु भएको छ ।

 

शिघ्र स्वस्थता र तन्दुरुस्तीको लागि कामना गर्दै नेपाली कांग्रेसका सदस्यहरु :
किरण गिरी , बिष्णु बिक्रम थापा , बाबुराम बस्नेत , रामकृष्ण भट्टराई र बृज लाल यादव । दिलिप राई ,चन्द्र कुमार घुण्टे गुरुङ ,धर्म राज जोशी ,चतुर मान बिस्वकर्मा , पदम बहादुर बस्नेत , प्रतिमा राना क्षेत्री ,आशा राम चौधरी लगायत नेता कार्यकर्ता हरुले पुर्ब मन्त्री एबं नेपाली कांग्रेसका नेता सुनिल बहादुर थापाको शिघ्र स्वस्थ्य लाभको कामना गर्नु भएको छ । पुर्ब मन्त्रीहरू हरि बहादुर बस्नेत , बुध्दीमान तामाङ , ठाकुर प्रसाद शर्मा ले समेत स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

 

यसै गरि संघीय संसद रास्ट्रीय सभाका सचिब राजेन्द्र फुयाल , नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल ,पत्रकारहरु टंक पन्त , चिरञ्जीवी ढुंगाना , बबिन शर्मा , दामोदर दवाडी , लिला राज खनाल , बाल कुमार नेपाल नरेन्द्र साउद ,अर्जुन खडका ,नारायण न्यौपाने , बिमल योगि , सुनिल पाठक , सुशील शर्मा लगायत पत्रकार मित्रहरुले नेका नेता एबं पुर्ब मन्त्री थापाको शिघ्र स्वस्थ्य लाभको कामना गर्नु भयको छ ।

 

उहाको स्वस्थ्य अबस्थामा उल्लेख्य सुधार भैरहेको र केही दिनमा नै अस्पताल बाट डिस्चार्ज गरिने जानकारी पुर्ब मन्त्री थापाका सुपुत्र सिध्दार्थ थापाले जानकारी दिनु भएको छ ।