२०७८ बैशाख ३ , शुक्रवार

नेप्से ७.४२ अंकले घट्यो

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको चौथो दिन आज (बुधबार) घटेको छ । आज नेप्से ७.४२ अंकले घटेर १ हजार ५ सय ६१ दशमलव १७ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार बुधबार एक अर्ब ४९ करोड ६३ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये होटलबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।