२०७७ असार २२ , सोमवार

आज सेयर बजारमा सकारात्मक सर्किट

शेयर

nepse

सुनाखरी न्युज/ काठमाडौं – आजको सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ४८ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेकर लागेर २० मिनेटका लागि कारोबार रोकिएको हो ।

 

कारोबार सुरु भएको १ घन्टाभित्रै ४ प्रतिशतलेले घटेमा वा बढेमा सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोक्ने गरिन्छ । तर, सोमबारको कारबाहीमा नकारात्मक सर्किट लागेको थियो ।

Share this news: