२०७७ असार २२ , सोमवार

नेपाल बैंकमा परिक्षा दिएका को को भए उत्तिर्ण (नामावलीसहित)

बैकिङ

Nepal Bank

सुनाखरी न्युज
काठमाडौं
लोकसेवा आयोगद्धारा नेपाल बैंक लि। मा परिक्षा दिएकाहरुको उत्तिर्ण नामावलि प्रकाशित भएको छ । लोकसेवा आयोगले सूचना प्रकाशित गरी उत्तिर्ण नामहरु सार्वजनिक गरेको छ । विभिन्न पदमा नेपाल बैंकमा खोलिएको भ्याकेन्सी अन्तरगत १ सय ४३ जनाको नाम प्रकाशित भएको छ ।

 

Share this news: