२०७७ असार २२ , सोमवार

अवसर र चुनौति सँगै आएका छन्ः महेन्द्र रत्न शाक्य (भिडियो सहित)

अन्तर्वार्ता

Mahendra

 

सुनाखरी न्युज/ काठमाडौं-
बिश्व अहिले कोरोना भाइरसको महामारिवाट गुज्रिरहेको छ । बिश्वका अधिकांस देश यो महामारीवाट प्रभावित भएका छन् । यसकाकारण बिश्वका सवैजसो देश र त्यहाँका गतिविधि नराम्रोसँग प्रभावित वनेका छन् । यसको अशर नेपालमा पनि परेको छ । अन्य क्षेत्रको साथसाथै नेपालको सुनचाँदी ब्यवसाय पनि यो प्रभाववाट टाढा रहन सकेको छैन ।

यसैसन्दर्भमा कोरोना भाइरस (कोभिड १९) को माहामारि र सुनचाँदी ब्यवसायमा परेको प्रभावका बिषयमा नेपाल सुनचाँदी ब्यवासायी महासंघका कोषध्यक्ष एवं काठमाडौं सुनचाँदी ब्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यसँग सुनाखरीकालागि शिव दुवाडीले गरको कुराकानीको अंशः

 

Share this news: