२०७६ चैत्र २० , बिहिवार

दराजले एप्पीशपिंगका साथ अनलाईन शपिंग झनै रमाइलो बनाउँदै

Capture

दराजले एप्पीशपिंगका साथ अनलाईन शपिंग झनै रमाइलो बनाउँदै

सुनाखरी न्युजर/काठमाडौं – एपमाशपिंग गर्न अझै रमाईलो बनाउने उद्देश्य लिएर, नेपालको बृहत अन्लाइन शपिङ साइट, दाराजले एप्पिशपिंगको साथ २०२० को पहिलो शपिंगअभियान घोषणा गरेको छ। फेब्रुअरी २५ देखि मार्च ०२ सम्म हुने यस १ हप्ता लामो अभियानले ग्राहकहरुलाई अनेक मनोरञ्जनात्मक सुविधाहरूको माध्यम बाट रमाइलो र अन्तरकृयात्मक एप अनुभव र्पुयाउने कुरामा केन्द्रित छ। दराजको अन्तरकृयात्मक गेम जोनले एप प्रयोगकर्ताहरू लाई रोमाञ्चक खेलहरू खेल्न र अद्भुतउपहार जित्ने अवसर प्रदानपनि गर्दछ।

 

यसबाहेक, वन रुपी गेम, मिशन गेम, र शेक शेकजस्ता आकर्षणहरू पनि छन्। प्रयोगकर्ताहरूले दराजको शेकशेकगेम मार्फत थप छुट प्राप्त गर्न पनि सक्दछन्। यसबाहेक, कपडा, क्यामेरा, फोन, इलेक्ट्रोनिक्स, सौन्दर्य उत्पादनहरू, र अन्य उत्पादनहरूमा भारी छुट प्रदान गर्दै क्रेजी फ्ल्यास सेल्सविशेष समयमा आयोजित हुनेछ। यो एपअभियान मार्फत दराजलेमेगा डिलहरू प्रदान गर्ने छ जस अन्तर्गत धेरै उत्पादनहरूमा ६०५ सम्मको छुटहुनेछ। यसबाहेक, प्रयोगकर्ताहरूले क्रेजी भाउचरहरूको प्रयोग गरी सामानहरूका मूल्य हरूमा अझै धेरै छुट लिन सक्छन्।

 

साथै यस अभियानमा दराजले निःशूल्कवितरण, उपहारहरु, बन्डल अफरहरू, र अधिक धेरै आकर्षणहरु प्रस्तुत गर्ने छ। यीबाहेक, ग्राहकहरूले दराजको बैंकिंग साझेदारहरूको डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी पूर्व भुक्तानी गरेमाथप छुटको मज्जालिन सक्छन् । दराजको बैंकिंग साझेदारहरू नबिल बैंक, स्टेनडर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, र एनआईसी एशिया बैंकहुन्। प्रत्येक बैंकले हप्ता भरि विशेस दिनहरूमा छुट प्रदान गर्दैछ।

Share this news: