२०७६ फाल्गुन १२ , सोमवार

फुलन्देको आमालाई लट्टेले ‘भ्यालेन्टाइन डे’को अवसरमा किस गर्न खोजे पछी (भिडियो सहित)

फुलन्देको आमालाई लट्टेले ‘भ्यालेन्टाइन डे’को अवसरमा किस गर्न खोजे पछी (भिडियो सहित)

सुनाखरी न्युज/
काठमाडौं –

मुन्द्रेको कमेडी कल्बबाट एकाएक चर्चामा आएका फुलन्देको आमा र लट्टेले ‘भ्यालेन्टाइन डे’को अवसरमा किस गरेका छन ।

 

एउटा अन्तर्वार्तामा अन्तर्वार्ता दिदै गर्दा लट्टेले फुलन्देको आमालाइ किस गरेको हो । यश सङ्गै उनिहरु बिछ रमाइलो हासो मजाक पनि भएको थियो ।

कमेडी क्ल्बबाट नै बजारमा भित्रीएका यी दुई अहिलेका सर्वाधिक रुचाइएका कलाकार पनि बन्न सफल भएका छन

Share this news: